
रुरु गौसेवा आश्रममको पाचौं साधारण सभा सम्पन्न
चुरामणि तिमिल्सिना रिडी पुस २१ रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको पाँचौं वार्षिक साधारण सभा शनिबार गौ आश्रममा सम्पन्न भएको हो। आश्रम व्यवस्थापन समितिका अध्यक्ष राजु मल्लको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय…