रुरुमा प्रहरीद्धारा सुरक्षित यात्रा अभियान सुरु

चुरामणि तिमिल्सिना । रुरु क्षेत्र रिडी बजारमा सडक सुरक्षा कार्यक्रम सम्पन भएको छ । ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको आयोजनामा सडक सुरक्षा तथा सचेतनात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा चालक सहचालक, यात्रु हरु लाई…