छत्रकोटमा जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम

जेष्ठ २२ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाले छत्रकोट २ हुँगामा वातावरणीय स्वास्थ्य तथा जनचेतना कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा पुर्व गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी स्थानीय जनप्रतिनिधी,पुर्व जनप्रतिधी,राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक प्र.अ. ,खानेपानी सरसफाइ…