
सत्यवती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
चुरामणि तिमिल्सिना माघ ७ रिडी सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबारदेखि गाउँपालिकाको खेलमैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको स्वागत मन्तव्य रहेको थियो। स्वागत मन्तव्य राख्दै उपाध्यक्ष तरामुले खेल विद्यार्थीको गहना भएको उल्लेख…







