पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम

अर्गली ,पाल्पा । पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । अर्गली बजार ब्यबस्थापन समिति अर्गली पाल्पाको आयोजना ,वडा न १४ वडा परिवार र प्रहरी चौकी अर्गली पाल्पाको समन्वयमा कार्यक्रम गरिएको हो। बजार क्षेत्र लाई सफा राख्न अभियान लाई निरन्तर…

भुवनपोखरीमा जिप दुर्घटना,तीन जना घाइते,एकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना…

कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न…

दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

काठमाडौं । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्,चारको अवस्था गम्भीर छ। कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी…

रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

माधव ज्ञवाली,गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको…

अवैध लागू औषध गाँजासहित रुपन्देहीमा दुई जना पक्राउ

बुटवल । रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको सैनामैना नगरपालिका –१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका –५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६०…

लुम्बिनी मेडिकल कलेज प्रवासमा स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध सेवा स्थगित

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय बमोजिम ओपिडी…

जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

गुल्मी । जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् । गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार…

मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ हटियामा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटना हुादा २६ वर्षीय लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार सोमबार…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन। लुम्बिनी…