NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर जापन प्रतिनिधि भदौ   ८ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ । एनआरएन जापानका क्युस्यु क्षेत्रीय…

सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम चुरामणि  तिमिल्सिना  भदौ    ७ रिडी महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसर पारेर सत्यवती गाउँपालिका वडा नम्बर १ अश्लेवा, गुल्मीमा साविक वडा स्तरीय तीज गीत प्रतियोगिता–२०८२ शुक्रबार…

पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता २०८२ भाद्र ६ गते हुने चुरामणि तिमिल्सिना भाद्र २ रिडी तानसेन नगरपालिका–१४ अर्गालीस्थित शैलोच्य इङ्गलिश बोडिङ स्कुलले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि मौलिक तीज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ।…

रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका : बारीभरि राताम्य, करोडौंको कारोबार”

    चुरामणि तिमिल्सिना रिडी   भदौ  २ पाल्पाको रिब्दिकोट गाउँपालिकाका किसानहरू अहिले अकबरे खुर्सानी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन भ्याइनभ्याइ व्यस्त भएका छन्। आर्थिक वर्ष २०७६ सालदेखि शुरु गरिएको “अकबरे खुर्सानी कार्यक्रम” अहिले गाउँपालिकाभरि सफल बनेको छ। गाउँपालिकालाई ‘खुर्सानीको हब’ बनाउने…

ठाडा बाटामा अवस्थित राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै

चुरामणि तिमिल्सिना   श्रावण ३१ रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिरको उत्घाटन आज हुदै गुल्मी, रुरु क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिरकोआज कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ। स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू,…

एनटीभीए सचिव पदमा टेक पुन मगरको उम्मेदवारी घोषणा

एनटीभीए सचिव पदमा टेक पुन मगरको उम्मेदवारी घोषणा सुरेश छन्त्याल आगामी २०८२ साल भदौं ३ गते (१९ अगस्ट २०२५) हुने नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को निर्वाचनमा सचिव पदका लागि टेक पुन मगरले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। बरिष्ठ…

होमस्टे समितिको अध्यक्षमा पाल्पाका बस्याल निर्बाचित

पाल्पा   श्रावण   २९ तानसेन होमस्टे समिति पाल्पा (Homestay Association of Tansen – HAT) को अध्यक्ष पदमा तानसेन–३ का धनिश्वर बश्याल निर्वाचित हुनुभएको छ । बश्यालले २०६७ सालदेखि तानसेनमा होराइजन होमस्टे मार्फत पाल्पाको पर्यटन प्रवर्धनमा बिशेष टेवा पु¥याउँदै आउनुभएको छ ।…

तल्लो ग्वादी विद्यालयका सबै विद्यार्थीलाई ट्र्याकसुट सहयोग

चुरामणि तिमिल्सिना   रिडी श्रावण   २८ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ स्थित तल्लो ग्वादी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ। यो सहयोग अधिकांश विद्यालयका पूर्व विद्यार्थी तथा केही अन्यत्र अध्ययन गरेका व्यक्तिहरूको पहलमा गरिएको हो। सामग्री हस्तान्तरण…

रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिर कृष्ण जन्माष्टमीका दिन उद्घाटन हुने

र चुरामणि तिमिल्सिना  रिडी  श्रावण २५ क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिर यही साउन ३१ गते, कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ। स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू, र स्थानीय वडा सरकारको…

विदेशबाट पनि गाउँप्रतिको माया: पवन पौडेलद्वा

  चुरामणि तिमिल्सिना  , साउन २५ रिमुवा, गुल्मीका युवा पवन पौडेलले रुरुक्षेत्र गाउँपालिका–२ स्थित भरेक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान गर्नुका साथै विद्यालयको कल्याणकारी कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शुक्रवार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक…