आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

काठमाडौं । आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउन लागिएको हो। सूर्यले मिथुन राशिको भोग पूरा गरी…