संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।…

रुरुक्षेत्र गाउँपालिका गाउँसभाको १२ औं अधिबेशन सम्पन्न

चुरामणि तिमिल्सीना,रुरु । रुरु क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको गाउँसभाको १२ औं अधिबेशन सम्पन्न भएको छ । पालिकाले आर्थिक बर्ष २०७९/०८०को बार्सिक कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिका भर गर्ने विभिन्न शीर्षकहरुको रकमका बारेमा प्रष्ट पार्नु भएको थियो…

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलिपनि बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो ।ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । ‘पार्टी विधानको बारेमा छलफल जारी छ,त्यसमा नेताहरुले आ–आफ्नो…

लुम्बिनी प्रदेशसभा सदस्य वलीकोे हर्कत मर्यादा बिपरित : छानविन समिति

बुटवल । नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ। जेठ ३१ गते बिहान…

जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

परासी । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको भवन निर्माण हुने भएको छ। आफ्नै भवन नहुँदा जिल्ला प्रशासनको स्वामित्वमा रहेको भवनमा बस्दै आएको छ। जिल्ला प्रशासन कार्यालयले नयाँ प्रशासनीक भवन बनाउने भएपछि जिससले भवन खाली गर्नुपर्ने भएको हो। प्रशासनले भवन खाली…

बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

काठमाडौं । बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र…

नागरिक मैत्री सेवा प्रवाह गर्न गुल्मीदरवारले अध्यक्षको सचिवालय स्थापना गर्ने

नवीन कार्की ,गुल्मी । गुल्मीदरवार गाउँपालिकाले जनताको सेवा प्रवाहलाइ मध्यनजर गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन अध्यक्षको सचिवालय स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सेवा प्रवाहमा प्रभावकारीता ल्याउन दोश्रो गाउँ सभावाट अध्यक्ष द्धारा पेश भएको निति तथा कार्यक्रममा गुुल्मी…

ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैयाँ बढी रकम भुक्तानी गरी अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय…

एमाले पूर्वउपाध्यक्ष वामदेवले गरे नयाँ दल घोषणा

काठमाण्डौ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । काठमाण्डौमा मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरेका हुन् । दलको संयोजकमा स्वयम् वामदेव गौतम रहेका छन्…

मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ। जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका…