ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

चुरामणि तिमिल्सिना । ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ४ बलेटक्सारको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विहिवार एक कार्यक्रमका बिच बिद्यालयका अभिभावक ,सरोकारवाला शिक्षाप्रेमी तथा स्थानीयले दोस्रो कार्यकालको लागी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्बसहमत बाटै रुरु क्षेत्र…