बुटवलमा पनि मनाइयो विश्व आदिवासी जनजाति दिवस, अधिकारका लागि एकजुट हुनुपर्नेमा जाेड

बुटवल,२४ साउन । विश्व आदिवासी दिवस शनिबार बुटवलमा पनि बिभन्न कार्यक्रमका साथ मनाइएको छ । बुटवल उपमहानगरपालिकाकाे सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुटवल उपमहानगर समन्वय समितिद्वारा आयोजित ३१ औं विश्व आदिवासी दिवस कार्यक्रममा आदिवासी जनजाति अगुवाहरूले प्राप्त उपलब्धिकाे र…








