आउँदो मंसिर २१ गते रुरुधाममा दशौ भजन महोत्सव हुने

कार्तिक ५ प्रतिमा भट्टराई रुरु धाम पाल्पा, गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले मंसिर २१ गते दशौ भजन महोत्सव तथा दोहोरो शङ्ख प्रतियोगिताको गर्न लागेको हो । विवाह पञ्चमीको…







