गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको…