
पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
पाल्पा । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप…







