भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

गुल्मी

भगवती युवा क्लब धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे गुल्मिले आफ्नो दोस्रो बार्षिक उत्सव खेलकुद तथा विविध कार्यक्रमको साथमा सम्पन्न गरेको छ ।
२०७९ कार्तिक ४ देखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष भलिबलतर्फ १६ र महिला भलिबल तर्फ ३ समुहको
सहभागीता रहेको थियो । जसमा पुरुष भलिबल तर्फ

प्रथम – राजकुमार स्मृति प्रतिष्ठान पिपलधारा

smart

दृतिय – आयोजक ( भगवती युवा क्लब )

smart

तृतिय – न्यू स्टार मलागिरी

महिला भलिबल तर्फ
प्रथम – आयोजक ( भगवती युवा क्लब )
दृतीय – निन्युखर्क साविक हाडहाडे वडा नं. ४
तृतिय – देविस्थान युवा क्लब धुर्कोट

भएका छ्न उक्त कार्यक्रममा प्रमुख अतिथि धुर्कोट गा.पा. अध्यक्ष भूपाल पोख्रेल,विशेष अतिथि धुर्कोट गा.पा. उपाध्यक्ष सीता गिरि त्यसैगरी विशेष अतिथि रा.ज.मो. केन्द्रीय सदस्य लाल बहादुर थापा,अतिथी वडा अध्यक्ष पदम बिष्ट,वडा सदस्यहरु,राजनितिक दलका प्रतिनिधि,समाजसेवी ,बुद्दिजिवी पत्रकार रमेश पन्थी  लागयतको उपस्थिती रहेको थियो।

कार्यक्रम युवा क्लबका उपाध्यक्ष चेत कुमारी थापा क्षेत्रीको अध्यक्षता कोषाध्यक्ष प्रकाश थापाको स्वागत मन्तव्य र सचिव सरोज खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *