अस्टे्रलिया बाट भुसाल दम्पतिको सहयोग मा गायत्री गुरुकुलमा न्यानो कपडा बितरण

राजन आचार्य
गायत्री ब्रहम्र चर्य आश्रम गायत्री गुरुकुल रुरु धाम रिडीमा न्यानो कपडा बितरण कार्य सम्पन भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु धाम रिडीको आग्रह तथा ब्यबस्थापनमा अस्टे्रलिया बाट भरत भुसाल र पुस्पा भुसालले बटुकहरु गुरु र यस्तै भक्तेनि आमाहरु र दुखि परिवार लाई सुइटर टोपि र ताता जुता प्रदान गर्नु भएको छ । ३० जना बटुक हरु लाई निसुल्क रुपमा सस्कृत शिक्षा पठन पाठन गर्दै आयको गुरुकुलमा बटुकहरु लाई सानो भए पनि चिसो बाट बच्न र तातो बनाउन आफु दम्पतीले सहयोग गरेको पुस्पा ले बताउनु ।भयो उहाँले आगमि दिन्मा पनि यस्तै रचनात्मक कार्यक्रम दिन दुखिको सेवामा आफ्नो सहयोग सदभाव निरन्तर रहने संचारका अध्यक्ष पत्रकार चुरामणि तिमिल्सिना लाई ईन्टरनेटमा जोडिदै बताउनु भयो ।यस्तै दम्पती परिवार लाई गुरुकुलका गुरु मेघराज रिजालले सहयोग गरेकोमा धन्यवाद तथा शुभकामना प्रदान गर्नु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *