रुरु मेलामा आज दोस्रो दिनको कार्यक्रम सम्पन्न

रुरु क्षेत्र धाम रिडीमा आइतबार देखि लागिरहेको रुरु मेलामा आज दोस्रो पनि हजारौं तिर्थ यात्रि हरुले कालीगण्डकीमा स्थान गरेर भगवानको दर्सन गरि मेलाको अवलोकन गरेका छन। मेलाई ब्यबस्थित र शान्ति पुर्ण तरिकाले संचालन गर्नको निम्ति ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यम लाल बन्जाडेको नेतृत्वमा सुरक्षा टोलि खटाइयको छ निरीक्षक बन्जाडेले मेलामा कुनै पनि किसिमको घटना हुन नदिन टोलि लाई चोक चोक मुख्य नाका प्रवेश गेट यस्तै तिन मुखे पुल कालीगण्डकी नदि खेल मैदान र बस्पार्कमा सुरक्षा खटाएको बताउनु भयो । मेलामा सास्कृतिक कार्यक्रम कृषि प्रदसनि हस्तसामाग्री राडि पाखि गुल्मेलि गुड अर्गानिक साग पात फलामका नयाँ सामाग्रीहरु मुख्य आकर्षककको रुपमा रहेका छन। मेला लाई थप प्रभावकारि बनाउन कलबले नयाँ नया कलाकारहरुको सहभागी गराउने कलब्का सचिव प्रेम भण्डारीले जानकारी दिनु भयो ।।मेला ५ गते सम्म सन्चालन रहने छ । मेलामा आउने यात्री हरु लाई यातायातको पार्किङको ब्यबस्था मिलायर अगाडी बढेको र आवस्यक टोलि लाई परामर्श समेत प्रदान गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद आचार्यले जानकारी दिनु भयो । मेला तिन जिल्ला मा नै सन्चालन भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *