रुपन्देहि सघ द्वारा रुरुमा बिपन्न बर्ग लाई खाध्यान्न बितरण

  1. चुरामणि तिमिल्सिना   रुपन्देही ब्यापार संघ जुता चप्पल बस्तुगत उपसमितिले माघे सन्क्रान्ति मेलाको अवसर पारेर रुरु क्षेत्रमा रहेका वृद्ध बृदा बटुक गुरुहरु बिप्क्न्न बर्ग लाई भोजन खाध्यन्न , न्यानो कपडा , फलफुल तथा न्यानो जुता बितरण गरेको हो। समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।बितरण कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाकर भट्टराई रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिक मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई समाजसेवि हिमाल श्रेष्ठ प्रेम भण्डारी चिन्जिवि ज्ञवाली यस्तै जन प्रतिनिधिहरु मन्दिर समितिका पधाधिकारिहरु कुमारी बैंक रिडीशाखाका प्रबन्धक भिष्म ज्ञवाली तथा आयोजक सस्थाका पधाधिकारिहरुको कार्यक्रममा आथित्यता रहेको थियो ।समारोह मा बोल्दै श्रेष्ठले समाजमा बसेपछि दुख सुखको साथि विभिन्न संघ सस्था भएकोले सस्था प्रेमिहरुले सहयोग गर्न कमि नगर्ने वृद्धलाई माया गर्नु पर्ने सानो भएपनि निरन्तर आफुले पनि सस्था लाई सहयोग उप्लब्ध गराउने र आगामी पनि हाते मालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जायर गर्नु भयो कार्यक्रममा अर्जुन भट्टराईले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो । कार्यक्रमको संयोजन अशोक ज्ञवाली र बिजय घिमिरेले गर्नु भएको थियो। कार्यक्रम को सन्चालन सस्थाका सचिव गोबिन्द चापागाईंले गर्नु भएको थियो । कार्यक्रममा मन्दिर समिती अध्यक्ष भट्टराईले सहयोग उपबध गराउनु भएकोको सस्था प्रति आभार ब्यक्त गर्दै आगमि दिन्हरुमा पनि यस्तै सहयोग यहाँ आवस्यक रहेको बताउनु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *