रुरुक्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न

चुरामणि तिमिल्सिना रुरु क्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न फेण्डस कलब रिडी गुल्मीले रुरु क्षेत्रमा रहेका वृद्ध वृद्धा लाई १ दिने निशुल्क स्वाथ शिबिर कार्यक्रम गरेको हो । कलबले आफ्नो दोस्रो बार्सिउत्सव समारोहको अवसरमा करिव १०० जनालाइ निसुल्क औसधि सहित चेक जाच गरेको कलबका अध्यक्ष प्रयास कसजुले बताउनु भयो । डा बिकासले चेक जाच गर्दै वृद्धवृद्धा लाई पुरानै रोगहरु भएकोले त्यस्तो कुनै प्रकारको समस्या नभएको ले बेला बेलामा चेक जाच गर्न आग्रह गर्नु भयो। कलबले दोस्रो बर्ष प्रवेश गरेको अवसरमा १४ र १६ गते विविध कार्यक्रम हरु गर्ने निर्णय गरेको कलबका सचिव अनिस श्रेष्ठले बताउनु भयो । स्थापनाको छोटो समयमा कलबले विभिन्न रचनात्मक क्रियाकलाप गरेर समाजमा विभिन्न चेतना मुलक कार्यक्रमहरु सन्चालन गरिरहेको र लोक पृय बन्दै गयको मानव क्ल्याण वृद्ध आश्रम रिडीका अध्यक्ष जिवन कुमार कसजुले बताउनु भयो । कलबले फागुन १६ गते शुभकामना , प्रतिबेदन प्रस्तुत भाबि योजना र गरेका रचनात्मक क्रियाकलाप को बारेमा जानकारी गराउने कार्यक्रम रहेको कलबका सुनित प्रधान ले जानकारी दिनु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 854

Leave a Reply

Your email address will not be published. Required fields are marked *