बिष्णु कुवर
धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्
गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको साबिक वडा न ०५ को बडाखोलामा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ !
कार्यक्रममा धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउका वडा अध्यक्ष चेतमान कुवर को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा वास एकाइ प्रमुख छबिलाल बिस्वाकर्मा ले सरसफाइका सुचकहरुको बारेमा प्रस्ट पार्नु भएको थियो अध्यक्ष उमबहादुर थापा रहने गरि संरक्षक वडा सदस्य लक्ष्मण थापा सहित बैशाख १५ भित्र पुर्ण सरसफाइ टोल घोषण गर्नी सर्बसहमत भएको छ !
कार्यक्रममा कार्यपालिका सदस्य कस्मिरा अघिकारी, बिमला सुनार वडा सदस्य चन्द्र बि क,लक्ष्मण थापा , वास एकाइ प्राबिधिक जगत पराजुली को विशेष आथित्यता रहेको कार्यक्रमको सन्चालन वडा सचिव नारायण पोख्रेल ले गर्नु भएको थियो !