देउराली आधारभुत बिद्यालयको बार्सिक उत्सब तथा नतिजा प्रकासित कार्यक्रम सम्पन्न

बिष्णु कुवर
चैत्र २८
धुर्कोट,नयाँगाउँ

गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको देउराली आधारभुत बिद्यालयको ३२औ.बार्सिक उत्सब तथा नतिजा प्रकासन कार्यक्रम समप्न्न भएको छ !

कार्यक्रममा बिद्यालयक शैक्षिक सुधार तथा अभिभावक सचेतना कार्यक्रम पनि गरिएको थियो ! कार्यक्रममा प्रशिक्षणमा वोल्नु हुँदै बिज्ञ कृष्ण जि सि र कृष्ण भन्डारिले सन्देशमुलक,प्रेरणादायक र मर्म स्पर्सी अभिभावक सचेतना सम्बन्धि विषयमा जानकारी गराउनु भएको थियो

कार्यक्रममा बिद्यालयको आयब्यय तथा बिद्यालय गतिविधि हरु प्रधानध्यापक कमल खनाल ले प्रस्तुत गर्नु भएको थियो बिद्यालयकी शिक्षिका सपना थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा ब्यबस्थापन समिति को अध्यक्ष धुर्ब पोख्रेलको अध्यक्षता रहेको थियो

धुर्कोट पालिका उपाध्यक्ष सीता गिरिको प्रमुख आथित्यता, वडा अध्यक्ष चेतमान कुवर, कार्यपालिका सदस्य कस्मिरा अधिकारी विशिष्ट चन्दादाता शिब कुवरको विशेष आथित्यता रहेको थियो, अभिभावक, विभिन्न बिद्यालयका प्रतिनिधि,चन्दादाता विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम को सन्चालन शिक्षक अनिल सुनारले गर्नु भएको थियो !

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 854

Leave a Reply

Your email address will not be published. Required fields are marked *