चन्द्रकोट गाउँपालिकाद्वरा पुर्ण खोप सुनिश्चितता घोषणा

विविध कार्यक्रमका साथ चन्द्रकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषणा पालिका पेज स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा चन्द्रकोट गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता” घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीज्युको अध्यक्षतामा संचालित, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यहरु जिल्ला खोप समन्वय समिती गुल्मीका सदस्य बोम अर्याल, स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्मा, ८ वटै स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थित रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका ८ वटै स्वास्थ्य चौकीहरुलाई पुर्ण खोप सुनिश्चितता प्रमाण- पत्र तथा १/१ थान कम्प्युटर प्रदान गरिएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *