गुल्मीमा आगो मा परेर १ जनाको मृत्यु

 

चुरामणि तिमिल्सिना
गुल्मीको सत्यवति गाउँपालिका वडा न ४ लिम्घमा आगलागिमा परेर शुक्रबार दिउसो १ जनाको खरबारिमा नै मृत्युभएको वडा ४ का वडा अध्यक्ष पितम्बर ज्ञवालीले जानकारी दिनु भयो । ७५ बर्षका जेष्ठ नागरिक लाल बहादुर साहि बिहान ठुलो दिप खरबारिमा घास काट्दै गर्दा अचानक रुपमा देखीएको आगोले घास काट्दै गर्दा साहिको मृत्यु भएको अध्यक्ष ज्ञवालीले बताउनु भयो । आगो कहाँ बाट लाग्यो , कसरी लाग्यो भन्ने नखुलेको पनि अध्यक्ष बताउनु भयो । निजको सबलाई पोस्टमार्टम लागि गुल्मीको श्रीङगामा लगिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको गुल्मी प्रहरीले बताएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 868

Leave a Reply

Your email address will not be published. Required fields are marked *