गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु

गुल्मीको दर्लिङ्गबाट बडिगाडको भिमगिठे तर्फ आउदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा गए राती दुर्घटना भएको छ।
दुर्घटनामा परि सह चालक बडिगाड गाउँपालिका ९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको छ भने सोही ठाउँका २१ वर्षीय प्रेम केसी घाइते भएका छन उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडक बाट करिब १५० मिटर तल खसेको छ । (तस्विर जानकारी) बसन्त )

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *