चुरामणि तिमिल्सिना
रिब्दीकोट गाउँपालिका खस्यौली, पाल्पाको आयोजनामा विध्यालय स्तरीय शैक्षिक तथ्यांक ( IEMIS ) सम्बन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा संचालित कार्यक्रममा पालिकाका हरेक बिद्यालयका (IEMIS) सित काम गर्ने प्रधानाध्यापक तथा शिक्षकहरको सहभागीता रहेको थियो ।हरेक बिद्यालयका तत्याङक लाई ब्यबस्थित गर्ने , साना आधारभुत तहका बिद्यालय हरु माध्यमिक तहको आसा नगरी आफै कम्पुटरमा प्रबिस्ट गर्ने ठिक तरिकाले प्रविस्ट गर्दा उपबधि हुने हुँदा तालिम आवस्यक रहेको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो।