सनराइज बैंले दियो धुर्कोट गाउँपालिका लाई डस्बिन

 

सनराइज बैंक लिमिटेड धुर्कोट शाखाको आयोजनामा धुर्कोट गाउपालिकालाइ डस्बिन वितरण
रमेश पन्थी
असार १
धुर्कोट

सनराइज बैंक लिमिटेड धुर्कोट शाखा को आयोजनामा धुर्कोट गाउपालिका सफा राख्ने उद्देश्यले धुर्कोट गाउपालिका लाइ डस्बिन वितरण कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सनराइज बैंक प्रदेश ५ का प्रमुख सुनिल मण्डलको रहेको थियो।
उक्त कार्यक्रममा विशेष अतिथि धुर्कोट गाउपालिका उप.प्रमुख सिता गिरि प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थि उक्त कार्यक्रमको सन्चालन सनराइज बैक तम्घासका शाखा प्रमुख सुनिल ज्ञवालि गर्नृ भएको थियो ।स्वागत मन्तव्य धुर्कोट गाउपालिका शाखा पमुख ध्रुव पोख्रेलले गर्नृ थियो ।
कार्यक्रममा बोल्दै सनराइज बैकका शाखा प्रमुख धुर्कोट गापालिकालाइ सफा सुग्घर बनाउनको लागि १५ वटा डस्बिन वितरण गरेको धुर्कोट शाखा सनराइज बैकले जानकारि दिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *