आउँदो ८ गते रुरु २ गोबन्दी सिद्धबाबा मन्दिरमा बाजा गाजा सहित विशेष पुजा आयोजना

🙏हार्दिक🙏
🌹निमन्त्रणा ! 🌹🌹निमन्त्रणा !! 🌹🌹🌹निमन्त्रणा !!!

ॐ भुर्भुव :स्व:
तत्सविर्तुव रेण्यम भर्गो देवस्य
धिमही धियो यो न: पचोदयात

यहि मिति २०८०साल असार ८ गते शुक्रबारका दिन रुरुक्षेत्र गाउँपालिका २ गोवन्दी एतिहासिक पौराणिक प्राचीन शक्तिपिठ श्री सिद्धबाबा मन्दिरमा यसै गाउँ निवासी श्रीमान् गुरुद्त्त भण्डारी, श्रीमती ज्ञानु भण्डारी , सुपुत्र अनिल भण्डारी , सन्दिप भण्डारी ,सुशील भण्डारी , बिष्णु भण्डारी, सुपुत्री अन्सिला भण्डारी , समस्त पाण्डे परिवार तथा भण्डारी परिवार र श्री सिद्वबाबा मन्दिर व्यवस्थापन समितीको आयोजनामा हुन गैरहेको विशेष पुजा-पाठ, नवरुदृ बेद, चन्द्रदिप प्रज्वलन साथै नौमती बाजाको साथ भब्य पुजा-आर्जना हुने भएकाले सम्पुर्ण समाजसेवी बुद्दिजिबी, धर्म प्रती आस्था राख्नुहुने श्रर्दालु भक्तजन, पत्रकार गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , रुरुक्षेत्र गाउँपालिकाका आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनी तथा नेपाल भरी जुनसुकै स्थानमा बसेर पनि धर्मप्रती आस्था राख्नु हुने सम्पुर्ण भक्तजनलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

श्रीमान गुरुदत्त भण्डारी
समस्त परिवार

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *