रुरु क्षेत्र गाउँपालिकाले प्रबिधियुक्त कक्षा सन्चालन गर्दै

रूरूक्षेत्र गाउँपालिकामा, प्रविधियुक्त कक्षा सन्चालन सुरु हुदै ।
असार २०

रूरूक्षेत्र गाउँपालिका गुल्मीका सामुदायिक बिद्यालयमा प्रविधियुक्त कक्षाहरू सन्चालन सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारिमा करिब २ करोड बढीको लगानिमा गाउँपालिका भित्रका मा बि तह संचालन भएका बिद्यालयहरुमा आधुनिक प्रबिधियुक्त पाठ्य सामाग्री बाट अध्यापन गर्न लागिएका हो ।

साधारणधार संचालन भएका मा बिमा कक्ष ६ देखि ८ मा र प्राबिधिकधार पनि संचाला भएका मा बिमा ११ र १२ कक्षामा पनि अंग्रेजी, गणित, बिज्ञान र सामाजिक गरि ४ बिषयको अध्यापन डिजिटल माध्यम बाट सुरु गरिने भएको छ । अहिले बिद्यायहरुमा उपकरण जडानको काम भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *