असार २० तम्घास
तम्घास वाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्जाङ जाने बाटाे मा दुर्घटना ग्रस्त भएको छ । ध १ ज ३० नं काे वाेलेराे जिप दुर्घटना मा परी ३ जना घाईते भएका हुन घाईतेलाई उपचारकाे लागि तम्घास पठाईएकाे स्थानीयले बताएका छन अन्य थप विवरण आउन बाकी रहेको।
घाईते हुनेमा चालक बिमल महत, निरन कुबर र कपिल कुबर रहेका छन । चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर माडमा दुर्घटना हुन पुगेकाे चालकले बताएका छन्।