नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने

नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने ।
मंसिर १५
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।

उच्च अदालत, पाटनलले आज फैसाला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पूर्वगृह मन्त्री बालकृष्ण खाँडलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा न्यायाधीशबीच मत बाझिएको अदालत स्रोतले बताएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 927

Leave a Reply

Your email address will not be published. Required fields are marked *