आधुनिकीकरण सङ्गै हराइरहेको सभ्यता

श्रीराम  गौतम चन्द्रकोट सराङ  गुल्मी आधुनिकीकरणले मानव सभ्यतामा क्रान्तिकारी परिवर्तनहरू ल्यायो र निरन्तरताको दिशामा गति पाउने महत्वपूर्ण भूमिका निभाएको छ। यसले सभ्यताको संरचना, व्यवस्था, संगठनता, विचारधाराहरू र जीवनशैलीमा महत्वपूर्ण परिवर्तनहरू ल्याएको हो। आधुनिकीकरणले प्रवृत्तिहरूको सट्टामा वैज्ञानिक, सांस्कृतिक, आर्थिक र सामाजिक…

रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

माधव ज्ञवाली,गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको…

आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

काठमाडौँ । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन…

आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

काठमाडौं । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको…

देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका…

टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ । यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक…

राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ

हाम्रो अर्थतन्त्रको प्रकृति कस्तो छ भन्नेबाट सुरु गरौँ । अनौपाचरिक अर्थतन्त्र झण्डै ५० प्रतिशत जति रहेको छ । सरकारले जति खर्च गरे पनि सही ठाँउमा हुने हो कि होइन ? जनताले जति आर्जन गरे पनि करको दायरामा आउने हो कि…

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए । ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा…