राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

भाद्र २ कमल भट्टराई राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ । लोक संगीतलाई जोगाऔ लोक भजनमा भक्तजनलाइ नचाऔ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको सनिबार तानसेन…

गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

चुरामणि तिमिल्सिना श्रावण २६ रिडी गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने…

चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

महेश बोहरा, असार २१, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । महिला स्वस्थ्य स्वमसेविकालाई बलाग्केट…

चन्द्रकोट गाउँपालिकामा प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण

गाउँपालिका पेज बैशाख   २१ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित सीप विकास तालिम अन्तर्गत चन्द्रकोट ७ रूपाकोटमा संचालित व्यवसायिक…

नयाँ अभ्यासमा जोड दिदै जनता मा .वि अस्लेवाले मनायो ५७ औं जन्म जयन्ती

चुरामणि  तिमिल्सिना    पुस  २३  गुल्मी जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो…

गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न

गणेश माद्यमिक विद्यालय  पिपलधारामा सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । रमेश पन्थी धुर्कोट गुल्मी । गणेश माद्यमिक विद्यालय धुर्कोट गाउँपालीका २ पिपलधारा गुल्मीमा आर्थिक वर्ष २०७९।८०को सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको…

नगरबासिको हित र स्वास्थ प्रती सचेत र संबेदनसिल छौ : नगर प्रमुख

रिता खनाल कपिलबस्तु । उद्योग ब्यापार संघ कपिलवस्तु ले बाणगङ्गा का विभिन्न चोक चौराहा हरुमा अब्यबस्थित रुपमा ठेला तथा सडकपेटी मा ब्यापार ब्याबसाय गरि बैधानिक ब्याबसाय गरिरहेका स्थानिय ब्याबसायीहरुलाइ मार परेको सन्दर्भ सहित त्यस्ता ब्याबसाय को नियमन तथा ब्याबस्थापन गर्न…

पाल्पाको तानसेनमा तिज गित प्रतियोगिता सम्पन्न

सुमित्रा  कंडेल  पाल्पा । तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ । “स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“…

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते बिष्णु कुमार आले भदौं १८ अर्घाखाँची चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् ।…

कविता :किन सोध्छन…

किन सोध्छन… के छ भनेर ? म भन्छु आजसम्म सबथोक छ कसैले लुट्न नसकेको अभाव छ तनाव छ गरिब हुनुको गतिलो छाप छ कसैले नबुझेको एउटा जीर्ण शरीर छ छन थुप्रै स्वासमा अल्झिएका सपनाहरू बाँकी अझै छन रहरले बाधेको यो…