रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउने

चुरामणि  तिमिल्सिना   रिडी  जेष्ठ  १७ रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो जेष्ठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ ।कार्यक्रममा आधारभुत बिद्यालय तथा माध्यमिक बिद्यालय कक्षा ६-१२ का विद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता , दलित समुदाय भित्रका प्रचलित…

बद्रीनारायण मन्दिर समिति अर्गली पाल्पाको हार्दिक निमन्त्रणा

पाल्पा अर्गली ऐतिहासिक तपोभुमीमा अवस्थित बद्रीनारायण मन्दिरमा यहि असोज ९ गते बामन द्वादशीका दिन बार्सिकउत्सब र भजन कृतन कार्यक्रम हुने भएको छ । सदाका बर्ष जस्तै यस बर्ष पनि बद्रीनारायण मन्दिरको स्थापनाको बार्सिक उपलक्षमा बार्सिकउत्सब र भजन कृतन कार्यक्रम भएकाले…

रुरु क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न

चुरामणि  तिमिल्सिना  असार  २३ नेपालकै चारधाम मध्यको एक धाम रुरु क्षेत्रमा खाली क्षेत्र तथा पहिरो प्रभावित क्षेत्र तथा सडकका किनारामा पिपल, बर, स्वामी साथै फुलका बिरुवा लगाइएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं १ को वडा कार्यालय र रुरु टोल…

समयमा वर्षा नहुँदा चन्द्रकोटका कृषक चिन्चित

श्रीराम  गौतम  असार  १० पानी अभावका कारण गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा.नं २ र ३ मा रहेका भुदी,साझरे,गैह्री,र ढाडा लगाएतका फाटहरुमा यसपालिको रोपाइ ढिला भएको हो । गत बर्षहरुमा असारको ५/६ गतेसम्म फाटैभरी नाया रोपेको बीउ हुने गरेकोमा यसपाली खेत…

सामाजिक अभियानता श्रेष्ठले आफ्नो जन्म दिन्मा गरिने खर्च धार्मिक क्षेत्रमा प्रदान गरे

चुरामणी तिमिल्सिना असार   ९ सामाजिक सेवा भनेपछी मनदेखि नै लाग्ने कसैको दुख लाई सहन नसक्ने , सबैका सामाजिक कार्यक्रम देखि धार्मिक कार्यक्रममा पुग्दा निकै आनन्दको अनुभूति लिने गुल्मी रुरु १ मा बस्दै आउनु भएका ठाकुर प्रसाद श्रेष्ठ ज्युको जन्मदिनमा बिहानै…

भ्रमण टोली लाई बिदाई गर्दै रुरुका गुरुङ परिवार

चुरामणि तिमिल्सिना   जेष्ठ  १९ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी बाट आन्तरिक पर्यटन प्रबन्धनमा टेवा पुर्याउन , विभिन्न धार्मिक क्षेत्रको अवलोकन गर्न साथै नयाँ विषयबस्तुको जानकारी लिनको लागि चेलि बेटि समुह भ्रमणमा निस्कके कमला भण्डारी ले जान्कारी…

कालीगण्डकी गाउँ पालिका स्याङ्जाका अध्यक्ष थापा लाई खुल्ला सुझाव पत्र

गाउँपालिका अध्यक्षलाइ खुला सुझाव पत्र।प्रकाशित : २०८० जेष्ठ १२, शुक्रबार श्रीमान गाउँपालिका अध्यक्ष ज्यु! कालीगण्डकी गाउँपालिकाको कार्यालय बिर्घा स्याङ्जा। कालीगण्डकी गाउँपालिकालाइ आगामी आर्थिक बर्ष एवं भविस्यका लागी मनमा उब्जिएका केहि व्यक्तिगत सुझावरुपी बुँदाहरु तपाइँ समक्ष प्रस्तुत गरेको छु। यदि उल्लेखित…

सामाजिक कार्य संगै रुरु सन्चार मिडिया नवौ बर्षमा

धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको…

सामाजिकअभियान संगै रुरु धार्मिक सन्चार प्रा लि नबौ बर्षमा

धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको…

रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषण गरियो

चुरामणि तिमिल्सिना, बैशाख१९ रिब्दीकोट गाउँपालिका पाल्पा लाई औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको छ । पालिका खोप समन्वय समितिका प्रमुख तथा गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यू को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ…