रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम
पाल्पा प्रतिनिधि जेष्ठ ३ पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र…