वृद्धाश्रम बनेको गाउँ मानविहिन नबनोस्, विश्वमानचित्रबाटै नओझेलियोस् देश

देवका पन्थी बहिनी उत्साहित छ, विदेश जाने भोक उसको बढ्दै गएको छ । ‘नानी ! तिमीले पनि आफ्नो गन्तव्य विदेश नै रोज्यौ ? तिमी त पढाइमा अब्बल मान्छे, जति पनि रोजगारीका अवसर यही पाइएलान् नि होइन र ?’, म सानो…

देशमा आत्महत्या किन बढिरहेका छन ?

मानिसका विभिन्न इच्छा, चाहना अनि सपनाहरुको एउटा समग्र रुप नै मानविय जीवन हो भने आत्महत्या व्यक्तिको स्वनिर्णय पक्ष हो। मानिसको जीवन सोचेजस्तो सजिलो र सहजै तरिकाले अघि बढाउन केहि कठिन हुन सक्छ तर जीवनको गतिसँगै आईपर्ने विभिन्न चुनौतिलाई अवसरको रुपमा…

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

चुरामणि तिमिल्सिना । गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ । ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो रुरु…

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आइतबार विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी…

गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

गुल्मी । जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको…

कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

चुरामणी तिमिल्सीना, रिडी । गरे के हुन्न र भन्ने उदाहरण दिदै रुरु क्षेत्र गाउँपालिका वडा १ रिडीका फर्सुराम नेपालले कृषि पेसा लाई मुख्य पेसा बनाउदै आउनु भएको छ । गुल्मीको रुरु गाउपालिका १ रिडीमा बसोबास गर्दै आउनु भएका नेपाल खास…

कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट

गुल्मी । गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई…

रुरु क्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

रीडि । रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो। सबै वडाको प्रतिबेदन केलाउदा…

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी…

रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन्…