रुरु धाममा हुने भजन महोत्सव उत्घाटन गर्न प्रदेश का अर्थ मन्त्री कार्की आउनु हुँदै
मंसिर १७ आउँदो मंसिर २१ गते रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको आयोजना तथा स्थानीय तहको समन्वयमा रुरु धाममा नेपालमै दशौं पटक संचालन गर्न लागिएको दशौं भजन महोत्सवको उद्घाटनको लागि लुम्बिनी प्रदेश सरकारका माननीय अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुने भएको छ…