
फेण्डस कलब रिडी गुल्मी दोस्रो बर्षमा प्रवेश
चुरामणि तिमिल्सिना फेण्डस कलब रिडी गुल्मी दोस्रो बर्षमा प्रवेश फेण्डस कलव रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले ३ दिने कार्यक्रमको आयोजना गरेर स्थापनाको दोस्रो बार्सिउत्सव समारोह रुरु खेल मैदान रिडी गुल्मीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रयास…








