सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…