कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न…

भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

काठमाडौं । भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्। सत्तारूढ…

मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्। बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले…

के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?

काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् । मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई…