वनबाट सडकसम्म: ग्रामीण आँप व्यापारमा व्यस्त पुष्पा

चुरामणि तिमिल्सिना असार ६ तानसेन नगरपालिका–१४ अन्तर्गत बुटवल–तम्घास सडकखण्डमा ग्रामीण भेगमा पाइने पुराना जातका आँपहरू सडक छेउमै बिक्री हुने क्रम बढेको छ। त्यस्तै एउटा परिचित अनुहार हुन पुष्पा थापा, जो विगत केही समयदेखि आँपको सिजनमा वनजङ्गलबाट आँप संकलन…