महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ   १४ “महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी…

गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

गुल्मी    जेष्ठ ११ चुरामणि तिमिल्सिना नेपाल रेडक्रस सोसाइटी रूपाकोट उपशाखाको सहजीकरण तथा व्यवस्थापनमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मी तथा शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा चन्द्रकोट गाउँपालिका–७ दमुकास्थित श्री रामकोट आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न…

रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा चुरामणि तिमिल्सिना रिडी बैशाख १० रुरु क्षेत्र गाउँपालिका ले रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट औपचारिक समारोहका बीच थाइराइड जाँच सेवा कार्यक्रमको शुभारम्भ गरेको छ। समारोहमा सम्बोधन गर्दै…

रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

पाल्पा प्रतिनिधि  जेष्ठ  ३ पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र…

जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान

चुरामणि तिमिल्सिना  फागुन ३० रिडी सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान, सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ । सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन…

डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

पाल्पा । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँने कार्यक्रम रहेको छ । यही फागुन ११ र १२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने र शिविरमा डा. कोइराला सहितको टोली आउने भएको…

सत्यवती गाउँपालिकामा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर बस्दै

चुरामणि तिमिल्सिना  माघ २८ गुल्मीको सत्यवती गाउँपालिकामा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । आउँदो फागुन ७ र ८ गते हुने शिविरको सञ्चालन सत्यवती गाउँपालिका गुल्मी, लायन्स क्लब अफ काठमाडौ देउराली को आयोजनामा गर्न लागीएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले…

यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

  पाल्पा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको…

शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

श्रीराम  गौतम  चन्द्रकोट    गुल्मी असार  २८ शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा माध्यमिक बिद्यालयको संरक्षकत्वमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सन्चालन हुने भएको…

सत्यवती गाउँपालिकामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न

चुरामणि  तिमिल्सिना  असार  २२ सत्यवती गाउँपालिका गुल्मीमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, प्रधानाध्यापक , स्वास्थ्य स्वयंसेविका लाई पनि सहभागी…