तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

चुरामणि तिमिल्सिना रिडी भदौ १० पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पुजारी गाउँका कृषक तथा सामाजिक अभियन्ता गीता भट्टराई भन्छिन् – “सबै दिदीबहिनी माइत गएका छन्, मेरा पनि नन्द–अमाजु माइत आएका छन्। तर, म भने मकैको चटारोले गर्दा…

रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका : बारीभरि राताम्य, करोडौंको कारोबार”

    चुरामणि तिमिल्सिना रिडी   भदौ  २ पाल्पाको रिब्दिकोट गाउँपालिकाका किसानहरू अहिले अकबरे खुर्सानी टिपेर संकलन केन्द्रसम्म पुर्‍याउन भ्याइनभ्याइ व्यस्त भएका छन्। आर्थिक वर्ष २०७६ सालदेखि शुरु गरिएको “अकबरे खुर्सानी कार्यक्रम” अहिले गाउँपालिकाभरि सफल बनेको छ। गाउँपालिकालाई ‘खुर्सानीको हब’ बनाउने…

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।   कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज…

ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

श्रावण २६ साओ पाउलो: २०२४ अगस्ट ९ मा ब्राजिलको साओ पाउलो राज्यको विन्हेदो नगरपालिकामा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। यो दुर्घटना ब्राजिलियन एयरलाइन वोएपासको एटीआर ७२-५०० विमानले कास्काभेलबाट ग्वारूलहस अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा भएको हो। दुर्घटनापछि विमानलाई…

कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट

गुल्मी । गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई…

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी…

प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने

काठमाण्डौ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले साउन ८ गतेका लागि बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जानकारी दिएको छ । नेपालको संविधानको धारा…

एसईईको नतिजा सोमबार प्रकाशन हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको…

लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्ने

बुटवल । लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले मर्मत गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो । लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको…