नयाँ वर्ष २०८२ सालको रुरु धार्मिक सेवा संचार प्रा लि को भित्ते पात्रो बिमोचन

चुरामणि तिमिल्सिना बैशाख ७ रिडी धार्मिक स्थलहरूलाई संरक्षण गरौं पर्यटन आगमनमा वृद्धि गरौं भन्ने मूल नाराका साथ रुरु क्षेत्र धाम रिडीमा २०७१ साल वैशाख महिनाको २६ गते स्थापना भएको रुरु धार्मिक सेवा संञ्चार प्राइभेट लिमिटेड रुरु धाम रिडीले विभिन्न रचनात्मक…