पाल्पाको अर्गलीमा आलु महोत्सव सम्पन्न

आलु महोत्सवका केही तस्बिरहरू

आलु महोत्सवका केही तस्बिरहरू

चुरामणि तिमिल्सिना रिडी श्रावण २८ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ स्थित तल्लो ग्वादी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ। यो सहयोग अधिकांश विद्यालयका पूर्व विद्यार्थी तथा केही अन्यत्र अध्ययन गरेका व्यक्तिहरूको पहलमा गरिएको हो। सामग्री हस्तान्तरण…

धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न २०८२/०३/०३ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए । गाउँपालिका…

चुरामणि तिमिल्सिना जेष्ठ १६रिडी जनकल्याण आमा समूह रुरुक्षेत्र गाउँपालिका गुल्मीको अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। सभामा सस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीको अध्यक्ष रहेको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुशीलकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको…

चुरामणि तिमिल्सिना जेष्ठ १६ रिडी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ र २ मा निर्माण सम्पन्न भएको गोलपोखरी थोर्गा चौरफाँट झोलुङ्गे पुलको बिहीवार औपचारिक कार्यक्रमका साथ उत्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको लुम्बिनी प्रदेश सरकारका माननीय भौतिक पूर्वाधार विकास मन्त्री…

पाल्पा, जेष्ठ १६ मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे ।…

बासुदेव पोख्रेल / गुल्मी , ८ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–६, रजस्थलको सभाहलमा सम्पन्न भएको हो। गाउँपालिका भित्रका व्यवसायिक कृषकहरूको सहभागिता रहेको उक्त गोष्ठीमा व्यवसायिक कृषि प्रणाली, नवप्रविधि र…

सुर्य सुनार पुस १२ गुल्मी गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना निर्माण गरेर जिप लाइन सञ्चालनमा ल्याएको हो । गुल्मी जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका…

चुरामणी तिमिल्सिना रुरु।जनबोध माध्यमिक विद्यालय रानीबास गुल्मीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को विजेता बनेपछि विद्यालय देखि बलेट्क्सार गाउँपालिका हुँदै पुन पन्चेबाजा सहित र्याली बजार परिक्रमा गरिएको थियो । विद्यार्थी शिक्षक अभिभावक शिक्षाप्रेमी महानुभावहरू र स्थानीय महानुभावहरूको र्यालीमा सहभागिता…

चुरामणि तिमिल्सिना रिडी जेष्ठ १७ रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो जेष्ठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ ।कार्यक्रममा आधारभुत बिद्यालय तथा माध्यमिक बिद्यालय कक्षा ६-१२ का विद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता , दलित समुदाय भित्रका प्रचलित…