
हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
माघ १६प्रतिमा भट्टराई रिडी हर्मिचौर माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौरले आफ्नो स्थापना कालको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीनदिने कार्यक्रम गरी सम्पन्न गरेको छ। समारोहमा प्राध्यापक तिलाचन पाण्डेले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।…








