रुरु क्षेत्र गाउँपालिकामा शिक्षकहरुको ५ दिने तालिमको समापन

चुरामणि   तिमिल्सिना जेष्ठ  १६ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभुत तह (६-८)र माध्यमिक तह(९-१०) मा अध्यापन गर्ने विज्ञान र गणित विषयका शिक्षकहरूको लागि ५ दिने पेसागत क्षमता विकास तालिमको औपचारिक कार्यक्रमका साथ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ। रुरु क्षेत्र…

गुल्मीको चन्द्रकोटमा विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो

जेष्ठ  १५  पालिकाबाट चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा…

रुरु क्षेत्र गाउँपालिकामा वडा वडामा घुम्ती स्वास्थ सेवा शिविर

चुरामणि तिमिल्सिना  जेष्ठ  १५ रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकिकृत घुम्ती स्वास्थ शिविर सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका स्वास्थ शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो। घुम्ती सिबिर बाट ६७७ जनाले सेवा लियका स्वस्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले…

साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

चुरामणि तिमिल्सिना जेष्ठ  १५ सानाकिसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४मा बित्तीय साक्षरता तथाअन्तरसमुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गली पाल्पाको आयोजनमा कार्यक्रम गरिएको हो ।सस्थाका अध्यक्ष नारायण ध्वज रानाको…

मदन भण्डारी राज मार्गको कामले तिब्रता लिदै

चुरामणि तिमिल्सिना  जेष्ठ१४ राष्टिय गौरवकोआयोजना मदन भण्डारी राजमार्गको निर्माण कार्याले तिब्रता लियको छ।रिडी देखि भेडुवा सम्म्को २५ किलोमीटर निर्माणको जिम्मेवारी पायको समानान्तर इलाइट जेभि कम्पनीले अहिले काम लाई कतै पनि नरोकि सडक लाई चौडा बनाउने , वाल लगाउने ,ग्रावेल तथा…

सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को मार्दै

चुरामणि तिमिल्सिना   जेष्ठ  १४ किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ । ८  महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ…

स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा शैक्षिक कार्यक्रम

 चुरामणि तिमिल्सिना सत्यवती माध्यमिक बिद्यालय सत्यवती ५ हसरा गुल्मीमा माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका पुर्ब सहायक प्रधानाध्यापक स्व आत्मराम भण्डारीको दोस्रो बार्शिक पुन्य स्मृति का अवसरमा उहाँ कि धर्मपत्नी लक्ष्मी शर्मा भण्डारी ले आयोजना गर्नु भएको…

कालीगण्डकी गाउँ पालिका स्याङ्जाका अध्यक्ष थापा लाई खुल्ला सुझाव पत्र

गाउँपालिका अध्यक्षलाइ खुला सुझाव पत्र।प्रकाशित : २०८० जेष्ठ १२, शुक्रबार श्रीमान गाउँपालिका अध्यक्ष ज्यु! कालीगण्डकी गाउँपालिकाको कार्यालय बिर्घा स्याङ्जा। कालीगण्डकी गाउँपालिकालाइ आगामी आर्थिक बर्ष एवं भविस्यका लागी मनमा उब्जिएका केहि व्यक्तिगत सुझावरुपी बुँदाहरु तपाइँ समक्ष प्रस्तुत गरेको छु। यदि उल्लेखित…

जन्म दिनमा लक्ष्मीले गरिन रुरुमा फलफुल वितरण

प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई बिस्तारौ कम गरि समाज…

लक्ष्मी लेगरिन जन्म दिनमा रुरु धाममा फलफुल वितरण देखि संचार सम्म सहयोग

जेष्ठ  १३  रुरु  धाम प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई…