आमा

आमा…  कल्पना तिवारी हेरन त्यो गैरा बारिको हावा असिना सहेर हुर्काइ बढाइ गरेको हरियो मकैलाइ सडक मा बसेर ताप सहाउदा मुल्य बढेको। लटरम्म फलेको कान्लाको आँप टिपेर लगेर औसधिले होस या अरु केही ले पकाउदा मुल्य बढेको। माटोखानिको त्यो रातो…

छत्रकोटमा ३ दिने! लेखा तथा खरिद ब्यबस्थापन तालिम सम्पन्न

छत्रकोटमा सञ्चालित ३ दिने लेखा तथा खरिद व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न कालिदास आत्रेय , जेठ १२,२०८० गुल्मी। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालीकामा संचालित तिन दिने लेखा तथा खरिद व्यवस्थापन तालिम सम्पन्न भएको छ् । छत्रकोट गाउँपलिकाको आयोजना…

रुरु क्षेत्रमा एकवर्ष भित्रका काम संगै सुझाव संकलन

रुरु क्षेत्र गाउँपालीका गुल्मीले आगामी आर्थीक बर्षको निति तथा कार्यक्रमको लागी स्थानिय सरोकारवाला संग सुझाब संकलन गरेको छ । स्थानिय संध संस्था तथा राजनैतिक दलका प्रमख तथा प्रतिनिधिहरुले मोटरबाटोको स्तरोन्नती स्वास्थ्य शिक्षा तथा कृषीमा विशेष निति निमार्ण गरि दिगो विकासको…

गुल्मीको चन्द्रकोटमा शिक्षकको तालिम सम्पन्न

जेष्ठ  १२ गुल्मीको चन्द्रकोट गाउँपालिकामा २ दिने आधारभूत तह (६-८) तथा माध्यमिक तहमा पालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयहरुमा अध्यापनरत गणित बिषयका शिक्षकहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना रहेको तालिमा क्षमता बिकास तालीम ११ र…

रिमुवामा कृषि तालिम सम्पन्न

तुराङ बहुप्राबिधिक शिक्षालयको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका वार्ड न ६ को समन्वयमा रिमुवामा संचालन भएको बेमौसमी तरकारी उत्पादन तालीम कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डेको अध्यक्षता , वार्ड अध्यक्ष रोमनाथ पौडेलको प्रमुख आतिथ्यता तथा कृषक अगुवा प्रेम…

गुल्मीको रिमुवामा बेमौसमी तरकारी सम्बन्धि तालिम सम्पन्न

तुराङ बहुप्राबिधिक शिक्षालयको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका वार्ड न ६ को समन्वयमा रिमुवामा संचालन भएको बेमौसमी तरकारी उत्पादन तालीम कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डेको अध्यक्षता , वार्ड अध्यक्ष रोमनाथ पौडेलको प्रमुख आतिथ्यता तथा कृषक अगुवा प्रेम…

गुल्मीको चन्द्रकोटमा ३ दिने कृषि उपकरण ममर्त तालिम सम्पन्न

चुरामणि तिमिल्सिना जेष्ठ  १२ गुल्मीको चन्द्रकोट गाउँपालिकामा कृषि यन्त्र उपकरण मर्मत  सम्बन्धि ३ दिने तालिमको समापन भएको छ । पालिका भित्रका २४ जना युवाहरुको सहभागीता रहेको तालिम समापन सत्रमा सहभागीहरु लाई पालिकाका निमित्त अध्यक्ष बिष्णु प्रसाद भण्डारी योजना शाखा प्रमुख…

🔥म जलिरहेको छु 🔥

🔥म जलिरहेको छु गरेर हजारौं गल्ती, एउटै अग्नि मा पश्चात्ताप गरे म जलिरहेको छु। धेरै पटक अस्ताएको छु तर पनि म फेरि सूर्य जस्तै उदाउँदै छु ।। म शान्त छु, मौन छु तर पनि हरेक पल मनमा बोलिरहेको छु ।…

गुल्मीदरबार गाउँपालिकामा पत्रकार सम्मेलन मार्फत कार्यप्रगति सार्वजनिक

गुल्मीदरवार गाउँपालिकाद्धारा एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक जिल्लाको गुल्मीदरवार गाउँपालिकाले एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत कार्यप्रगती सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले एक बर्षको अवधीमा पुर्वाधार, शिक्षा…

प्रभु बैंक रानिबासले शैक्षिक सामाग्री हस्तान्तरण गर्यो

चुरामणि तिमिल्सिना  जेष्ठ  १० प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय…