
गुल्मीमा आगो मा परेर १ जनाको मृत्यु
चुरामणि तिमिल्सिना गुल्मीको सत्यवति गाउँपालिका वडा न ४ लिम्घमा आगलागिमा परेर शुक्रबार दिउसो १ जनाको खरबारिमा नै मृत्युभएको वडा ४ का वडा अध्यक्ष पितम्बर ज्ञवालीले जानकारी दिनु भयो । ७५ बर्षका जेष्ठ नागरिक लाल बहादुर साहि बिहान ठुलो दिप…








