
रुरु क्षेत्रमा अटिजम पाठशाला सचेताना दिवस मनाइयो
चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ मा २०७४ मा स्थापना भएकोअटिजम पाठशाला नेपालले औपचारिक कार्यक्रमका साथ आफ्नै कार्यालयमा बिस्व अटिजम सचेतना दिवस कार्यक्रम मनाएको हो। सस्थाका कार्याबहाक अध्यक्ष तथा पालिका उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षता रहेको थियो।…







