
जिल्लाकै पहिलो सहकारीले मनायो ५५ औं साधरण सभा
चुरामणि तिमिल्सिना असोज-२९ और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५५ औ वार्षिक साधारण सभा कार्यक्रम राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका…








