
दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भटियो
दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भेटिएको छ । उनको शव बुधबार मध्यान्ह साढे १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी…








